ताजा समाचार


‘नाई नभन्नु ल’को छैटौँ सिरिज बन्दै : जेठबाट छायांकन सुरु

 नेपाल बाहक    ५ चैत्र २०७७, बिहीबार १८:२१     595 जनाले पढ़िसके

‘नाई नभन्नु ल’को छैटौँ सिरिज बन्ने भएको छ ।यसको फिल्मको पाँचौं श्रृंखलासम्म निर्माण भएर प्रदर्शनमा आइसकेको छ । र, सबै सिरिज बक्सअफिसमा सुपरहिट भएका छन् । यो फिल्मको हरेक नयाँ सिरिजमा प्रमुख कलाकारहरु भने परिवर्तन गरिने निर्देशक बिकास राज आचार्यले बताउनु भयो ।
अब निर्देशक आचार्यका अनुसार ‘नाई नभन्नु ल’ को छैटौं सिरिज छायांकन जेठबाट सुरु गरिने छ । फिल्ममा केही कलाकारहरु समेत अनुबन्ध भइसकेका छन् । अनुभव रेग्मी, सेड्रिना शर्मा र सलोन बस्नेतको अभिनय रहने फिल्मका लागि अहिले निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ