ताजा समाचार


सचिब र सदस्य माथि भएको आक्रमणको सुनचादि ब्यवसायि द्धरा भत्सना

 नेपाल बाहक    १० चैत्र २०७७, मंगलवार ११:४५     389 जनाले पढ़िसके

रामेछाप । नेपाल सुनचादिँ कला ब्यवसायि संघ रामेछापलेसचिब र सदस्य माथि भएका भएको आक्रमणको भत्सना गरेको छ । सचिब सिताराम लोहार र सदस्य एरिक बराइलि माथि आक्रमण र लुटपाटि भएको भन्दै सोमबार नेपाल सुनचादिँ कला ब्यवसायि संघ रामेछापले बिज्ञप्ति जारी गदै दोषि माथि कारबाहि गर्न माग गरीएको छ ।
संघ अध्यक्ष कृष्ण गहतराजले हस्ताक्षर गर्नु भएको बिज्ञप्तिमा सुनचादिँ व्यबसायि प्रति भएको कुटपिट र लुटपाटको घटना प्रति घोर भत्सना गदैँ घाइतेको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ भनिएको छ ।