ताजा समाचार


नाम ठेगाना नखुलेका एक पुरुष मन्थलीमा मृत्य फेला

 नेपाल बाहक    १५ चैत्र २०७७, आईतवार १०:४६     670 जनाले पढ़िसके

रामेछाप । शनिबार वर्तन नखुलेका एक पुरुष मन्थलीमा फेला परेका छन् । अन्दाजि २५÷२६ बर्षका नाम ठेगना नखुलेका एक पुरुष मन्थली एर्पोट नजिकै लडेरहेको अवस्थामा स्थानियले प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको खवर पाउन साथ जिल्ला प्रहरी कायलय रामेछाप बाट प्रहरी सहायक निरिक्षक सहित ५ जनाको टोलि घटना स्थालमा पुगेको थियो । उनलाई उद्धार गरी उपचारको लागि तामाकोसि अस्पताल ल्याउन साथ चिकित्सकले मृत्य घोषण गरेको रामेछाप प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजि ४५÷५० बर्षको जस्तो देखिने आकासे कलरको धर्के टिसर्ट ,कालो पाईन्ट, सेतो र कलेजी कलरको क्यामोफ्याईज ज्याकेट लगाएका पुरुष मृत्य भेटिएका हुन् ।