ताजा समाचार


असक्त महिलालाई कारणि गरेको अरोपमा एक जना पक्राउ

 नेपाल बाहक    २९ चैत्र २०७७, आईतवार १५:१७     382 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले करणी गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका वडा न ७ का ५६ वर्षका अंगते तामाङ रहेका छन् ।
तामाङले सोही स्थानमा बस्ने ५९ बर्सकी असशक्त महिलालाई करणी गरेको अरोप छ । यस घटनाको बारेमा तामाङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।