दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भिमसेनको सिलामा गए राति १२ः१५ बाट पसिना आउन थालेको मन्दिर पुजा तथा गुठि व्यवस्थापन समितिले जनाएको छ । भिमेश्वरको सिलामा पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ ।
सिलामा झण्डै एक घण्टा २५ मिनेट सम्म पसिना आएको थियो ।