ताजा समाचार


कोरोना संक्रमणको लगातार नयाँ रेकर्ड : एक दिन नौँ हजार भन्दा बढिमा संक्रमण

 नेपाल बाहक    २८ बैशाख २०७८, मंगलवार १८:२३     200 जनाले पढ़िसके

काठमान्डौँ । कोरोना संक्रमणले लगातार नयाँ रेकर्ड बनाएको छ । बुधबार नेपालमा हाल सम्मकै बढिमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा बुधबार मात्र नौ हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने दुई सय २५ जनाको ज्यान गएको छ । मृत्युदर पनि हाल सम्मकै उच्च हो । हुनेको पनि
हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । नेपालमा ९७ हजार आठ जना सक्रिय सङ्क्रमित रहेका छन् ।