रामेछाप । कोरोना संक्रमण बाट रामेछाप एक जनाको निधन भएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार कोरोना संक्रमणबाट सुनपाति गाउँपालिका ६५ बर्षिय पुरुषको निधन भएको छ ।
मन्थली प्राथमिक स्वासथ्य केन्द्रमा अक्सिजन दिएर उपचार गरिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको प्रथास्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण जनाकारी दिनु भयो ।