ताजा समाचार


बलिउड अभिनेता अयजले किने नयाँ घर

 नेपाल बाहक    १७ जेष्ठ २०७८, सोमबार १५:५८     401 जनाले पढ़िसके

बलिउड अभिनेता अजय देबगण नयाँ घर खरिद गरेको समचार भारति सन्चार गृहले प्रकासन गरेको छन् । समचारका अनुसार जुहूमा ६० करोड भारतिय रुपैयामा नयाँ घर किनेका हुन् ।
अजय देवगनको नयाँ प्रोपर्टी करीब ५३१० वर्गफिटमा फैलिएको छ । एक अंग्रेजी न्यूज वेबसाइटसँग कुराकानी गर्दै अजयका प्रवक्ताले जुहूमा अभिनेता देवगनले नयाँ घर किनेको पुष्टि गरेका हुन् । प्राप्त जानकारी अनुसार, अजय एक वर्षदेखि नयाँ घरको खोजीमा थिए । हाल बसिरहेको घरको रेनोभेसनको काम एक कम्पनीलाई दिएकाले उनी नयाँ घरमा सिफ्ट हुन चाहेका हुन् ।