ताजा समाचार

अविरल बर्षाका कारण देशभरका १३ राजमार्ग अवरुद्ध

 नेपाल बाहक    २४ असार २०७८, बिहीबार १५:१६     21 जनाले पढ़िसके

काठमान्डौ । अविरल बर्षा पछि बाढिका कारण देशभरका १३ राजमार्ग अवरुद्ध भएका छन् ।

राजमार्गका ठाउँ ठाउँमा बाढि तथा पहिरो गए पछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भए पछि यात्रुहरु अलपत्र परेका छन् ।

सडक विभागका अनुसार आज बिहिबार बिहान सम्म ५६ राज मार्गमा एकतर्फि सन्चालन भएका थिए । भने ३५ राजमार्ग मात्र दुवै तर्फ सुचारु भएको बिभागले जनाएको छ ।