ताजा समाचार

नेप्सेका सिइओ साउदद्धरा राजीनाको घोषण

 नेपाल बाहक    ९ भाद्र २०७८, बुधबार ०६:२२     24 जनाले पढ़िसके

काठमान्डौँ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले राजीनामा दिएका छन् ।
उनले मंगलबार नेप्सेको कार्यालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् । पत्रकार संम्मेलनमा बोल्दै उनले आफु पदिय जिम्मेवारीमा रहदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिएको बताएका थिए ।
सर्बोत्तम सिमेन्टको शेयर परिवारको नाममा खरिद गरेको बिषयमा विवाद आएपछि अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सिइओ चन्द्रसिंह साउदलाई कारवाही गर्न निर्देशन दिएको थियो ।