ताजा समाचार


चीनको लियाओनिङ प्रान्तमा भारी हिमपात

 नेपाल बाहक    २६ कार्तिक २०७८, शुक्रबार ११:१९     861 जनाले पढ़िसके

काठमान्डौँ । चिनको लियाओनिङ प्रान्तमा भरी हिमपात भएको छ । बिबिसिका अनुसार यो करीब ११६ बर्ष यताकै उच्च हिमपात हो ।
बिबिसिले सन् १९०५ पछि लियाओनिङ प्रान्तमा पहिले पटक उच्च हिमपात भएको आफ्नो समचारमा उल्लेख गरेको छ ।
सो क्षेत्रमा आइतबारदेखि हिमपात सुरु भएको थियो । लियाओनिङ क्षेत्रमा औसत भन्दा २० इन्च बढी हिउँ जमेको चिनियाँ सन्चार माध्यमले जनाएका छन् । भारी हिमपातपछि रेल, हवाई र अन्य सवारी साधन बन्द भएको छ ।