ताजा समाचार

मन्थलीमा मनमोहन अधिकारीको सालिक अनावरण

 नेपाल बाहक    १६ मंसिर २०७८, बिहीबार १६:२५     28 जनाले पढ़िसके

रामेछाप । मन्थलीमा कम्युनिस्ट मनमोहन अधिकारीको सालिकको अनावरण गरिएको छ । मन्थली नगरपालिकाको ८ औँ नगर स्थापना दिवसको अवसरमा अधिकारीको सालिक अनावरण गरिएको हो ।
मन्थली नगरपालिकाको कार्यालय अगाडिको पार्कमा राखेको अधिकारीको सालिक बिहीबार नगर प्रमुख रमेश कुमार बस्नेत अनावरण गर्नु भएको हो । स्वार्गिय अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुहुन्थ्यो ।