ताजा समाचार


भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

 नेपाल बाहक    १६ मंसिर २०७८, बिहीबार १७:३०     700 जनाले पढ़िसके

काठमाण्डौ । कोरोनाको नयाँ भेरियन्ट भारतमा फेला परेको छ । भारतको कर्नाटकका दुई जनामा ओमिक्रोन फेला परेको छ ।
गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन भन्दै विभिन्न देशले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् ।