ताजा समाचार

सेलेघाटमा माइक्रोबस दुर्घटना हुदाँ १० जना घाइते, दुई जनाको अवस्था गम्भिर

 नेपाल बाहक    २१ बैशाख २०७९, बुधबार १८:१६     14 जनाले पढ़िसके

रामेछाप । बुधबार काठमान्डौँ बाट मन्थली आउदैँ गरेको माइक्रोबस सेलेघाटमा दुर्घटना भएको छ । दुघटनामा परि १० जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जनाको अवस्था गभ्भिर रहेका छ । अन्यको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको खुर्कोटको सुभजिवन हस्पटिल र सुनकोसि सामुदायिक अस्पतालमा उपचार भइरहेको रामेछाप जनाएको छ । मन्थली नगरपालिका–४ सालु बस्ने चालक नारद खड्का भने फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।