रामेछाप । लिखुतामाकोसी गाउँपालिकामा एमाले उम्मेद्वार अग्रता लिएका छन् । ८ सय मत गणना गरि सक्दा अध्यक्षमा एमालेबाट उम्मेद्वार बनेका कमल कडरियाले २ सय ९२ मत पाएका छन् भने एमाले बाट उपध्यक्षको उम्मेद्वार बन्नु भएकी दिपा पाख्रिनले ४ सय ५ मत पाउनु भएको छ ।
त्यसै गरी काग्रेस बाट अध्यक्षको उम्मेद्वार बन्नु भएका केशव महतले ३ सय ५२ मत पाउनु भएको छ भने काग्रेस बाट उपध्यक्षको उम्मेद्वार बन्नु भएकि सरस्वती गुरुङ ३ सय ७५ मत पाउनु भएको छ ।