ताजा समाचार


मन्थली १४ को वडा अध्यक्षमा एमाले उम्मेद्वार विजयी

 नेपाल बाहक    १ जेष्ठ २०७९, आईतवार ११:३७     240 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालीका १४ फुलासीको वडा अध्यक्षमा एमाले उम्मेद्वार मोतीलाल तमाङको टिम विजय भएको छ ।
तामाङले ६ सय ७८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका गोपि लाल तामाङले ४ सय ३५ मत पाउनु भएको थियो । त्यसै गरी सदस्यहरुमा एमाले बाट उम्मेद्वार भन्नु भएका दल बहादुर मगर, राम बहादुर खड्का, सरिता तामाङ बिजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।