ताजा समाचार


दोरम्बा शैलुङमा गठबन्धनलाई पराजित गदैँ डडुवाको वडाध्यक्षमा एमाले उम्मेद्वार बिजयी

 नेपाल बाहक    १ जेष्ठ २०७९, आईतवार १५:४०     170 जनाले पढ़िसके

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा १ डडुवाको वडाध्यक्षमा एमाले उम्मेद्वार बिजय हुनु भएको छ । ५ दलिय गठबन्धनलाई पराजित गदैँ डडुवाको वडा अध्यक्षमा प्रेम लामा निर्वाचित हुनु भएको छ । उहाँल १ हजार एक सय ४३ मत ल्याएर बिजयी हुनु भएको हो । उहाँका प्रतिद्धन्द्धि गठबन्धका उम्मेद्वार भक्त बहादुर थामीले ७ सय ३ मत पाए थिए ।