ताजा समाचार


सैपुमा एमाले उम्मेद्वारको प्यानल नै बिजयी

 नेपाल बाहक    २ जेष्ठ २०७९, सोमबार १७:२२     164 जनाले पढ़िसके

रामेछाप । लिखुतामाकोसी गाउँपालिका वडा २ सैपुमा नेकपा एमालेको प्यानल नै बिजय भएको छ । सैपुको वडा अध्यक्षमा एमाले बाट उम्मेद्वार बनेका सन्तोष पौडेल सहित सदस्यमा केशरबहादुर कार्की, नेत्रबहादुर बस्नेत, सुमित्रा राई (सुनुवार) र एक माया बिक निर्वाचित निर्वाचित भएका छन् ।
पौडेलले ५७५ मत ल्याएर वडा अध्यक्षमा बिजय भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रेख बहादुर पौडेलले ५०३ मत प्राप्त गरेका छन् ।