ताजा समाचार


साउनको पहिलो हप्ता एसईईको नतिजा प्रकाशन हुने

 नेपाल बाहक    १ श्रावण २०७९, आईतवार १२:३८     81 जनाले पढ़िसके

रामेछाप । साउनको पहिलो हप्ता एसईईको नतिजा सार्वननिक हुने भएकोे छ । बैशाख ९ देखि २० गते सम्म सन्चालन भएको एसईईको नजिता साउनको १० गते सम्ममा सार्वजनि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम भइरहेको छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७ जना परीक्षार्थीले परीक्षामा ुसहभागि भएका थिए ।