ताजा समाचार

मध्य मन्थली टोल बिकास समिती अध्यक्ष ढकाल चयन

 नेपाल बाहक    १५ श्रावण २०७९, आईतवार ११:०७     38 जनाले पढ़िसके

रामेछाप । मध्य मन्थली टोल बिकास समितिको अध्यक्षमा माधव ढकाल चयन हुनु भएको छ । साउन १४ गते बसेको टोल बिकास समितिको भेलाले ढकाललाई सवसहमत अध्यक्षमा चयन भएको छ ।
भेलाले उपाध्यक्षमा अनिल राज सत्याल, सचिबमा संजय वाग्ले र कोषाध्यक्ष जानुका कार्की चयन हुनु भएको छ । सदस्यमा कमला कार्की, शेष राज न्यौपाने, प्रदिप कार्की, दिल बहादुर हायु, कृष्ण लामगादे, विमला तामाङ र रवि उदाश चयन भएका छन् ।