ताजा समाचार


प्रतिनिधिसभाको लागी माओवादी केन्द्र रामेछापद्वारा ६ जनाको नाम सिफारिस

 नेपाल बाहक    २१ भाद्र २०७९, मंगलवार १७:२७     34 जनाले पढ़िसके

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा उम्मेदवारका लागी ६ जनाको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्र रामेछापको बैठकले प्रतिनिधिसभाको टिकटको लागि ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा रामेछापको प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, पोलिटब्यूरो सदस्य युवराज चौलागाई, संविधानसभा सदस्यद्धय डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ, बिक्रम राना मगर र कमानसिंह मोक्तानलाई सिफारिस गरेको हो ।