ताजा समाचार


जेठ मसान्त सम्ममा सबै योजना सम्पन्न गछौँ : वडाध्यक्ष थापा

 नेपाल बाहक    २९ चैत्र २०७९, बुधबार ०९:३१     509 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालिका वडा न. ३ कठजोरका वडाध्यक्षले कृष्णगोपाल थापाले जेष्ठ मसान्त सम्म सबै योजना सम्पन भई सक्ने बताउनु भएको छ । उहाँले वडा न. ३ कठजोरमा सञ्चालन भएका सबै योजना असार मसान्त अगावै सम्पन्न हुने बताउनु भएको हो । ।
चैत महिनाको अन्तिम सम्ममा वडामा सञ्चालन भएका मध्ये १५ योजनाको भुक्तानी भएको वडाध्यक्ष थापाले बताउनु भयो । वडा न. ३ मा २६ योजना वडा सिलिङ अन्तरर्गत परेका थिए । जस मध्ये अधिकांश योजना सम्पन्न भएको वडाध्यक्ष थापाले बताउनु भयो । बाकिँ योजना अनुगमनको र रनिङ बिलको प्रक्रियामा रहेको उहाँले बताउनु भयो ।