ताजा समाचार


 नेकपा एस रामेछापका अध्यक्ष बस्नेत एमालेमा फर्किए

 नेपाल बाहक    ७ श्रावण २०८०, आईतवार १६:१६     308 जनाले पढ़िसके

रामेछाप । नेकपा (एकिकृत समाजवादी) रामेछापका अध्यक्ष रमेश कुमार बस्नेत नेकपा एमालेमा फर्किएका छन् । आइतबार पुष्पलाल श्रेष्ठको ४५ स्मृति सभामा आयोजना गरिएको कार्यत्रममा बस्नेत पुनः एमालेमा प्रवेश गरेका हुन् ।

बस्नेतलार्इ नेकपा एमाले केन्द्रिय कमिटिका महासचिव शँकर पोखरेलले स्वागत गर्नु भएको हो । बस्नेत मन्थली नगरपालीकाका निवर्तमान नगर प्रमुख हुन् भने गत मसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एसको तर्फबाट प्रदेश सभा क को उम्मेद्वार समेत बन्नु भएको थियो ।