ताजा समाचार


कति राम्रो रामेछापको सिन सार्वजनिक

 नेपाल बाहक    २ भाद्र २०८०, शनिबार ११:१२     324 जनाले पढ़िसके

रामेछाप । कति राम्रो रामेछापको सिन लोक गितको लोकार्पण भएको छ । जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव कार्यक्रममा उप–सभामुख रानामगर गितको लोकार्पण गर्नु भएको हो ।
बिनोद कार्कीको शब्द संयोजन रामकृष्ण थापाको संगीत तथा शिव सागर खड्का र चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएको गीतमा जनआकाश मिडिया प्राालीले निर्माण गरेको हो भने भिडियोमा निर्देशकको भूमिकामा मोहन कार्कीले गरेका थिए ।