ताजा समाचार


चेत बुढाथोकीको “कमला समला” सार्वजनिक

 नेपाल बाहक    ५ माघ २०८०, शुक्रबार १६:३४     681 जनाले पढ़िसके


रामेछाप । लोकप्रिय गायक तथा सर्जक चेत बुढाथोकीको नयाँ गीत ‘कमला समला’सार्वजनिक भएको छ ।

शिला गजुरेल, चेत बुढाथोकी , रमेश पाठक ,मनिशा घोरासैनी नारायण दंगालले अभिनय गरेको सो गीतमा शब्द चेत बुढाथोकीको रहेको छ ।

गितमा स्वर चेत बुढाथोकी र मनिशा घोरासैनीको रहेको छ । म्युजिक संयोजन नारायण दंगालको रहेको छ भने सो भिडियो निर्देशन चेत बहादुर बुढाथोकी स्वयमको गरेका छन्  । गीत चेत बुढाथोकी आधिकारीक युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यस अघि गलामा पासो , बाजा घन्काउ छालाको , देउन माया सुन्तला, चारचरी जस्ता सार्वाधिक रुचाइएका गीतहरु बजारमा आइसकेका छन् ।