ताजा समाचार


च्याउ खेती गर्ने तरिका

 नेपाल बाहक    ३ भाद्र २०७६, मंगलवार १३:३८     899 जनाले पढ़िसके


पोका झुन्ड्याउनलाई छप्रो बनाउदा नै ध्यान दिनुपर्छ। सामान्यतया बलो भन्दा अली ठुलो बासको खामो हुनुपर्छ। बलो धेरै छिप्पेको सिधा तारु बास भए बढी राम्रो हुन्छ। यसमा एक बाट अर्को खामोको फरक ७ फिट आधामा गाड्दा एक कबोल वा एक खामो देखी अर्को खामोसम्मको ६ लाइन पोका झुन्ड्याउन सकिन्छ। यदी टुप्पो वा लुलो बलो झुन्ड्याउदा नुहियो भने तीन वटा पोकाको विच्बाट टेको दिएर पनि कमजोर बास लाई सदुपयोग गर्न सकिन्छ। यसरी झुन्ड्याउदा बढीमा हामीले छेउको बलामा ६ फिट उचाइमा ४ पोका झुन्ड्याउने गरिन्छ।

बिचको बलामा ८ फिट उचाइमा ६ पोका झुनड्याउने िछाप्रो र खामो बलाको क्षेमेता कम छ वा उचाई होचो छ भने यो लेख भन्दा छाप्रो को स्थिति संग मिल्ने र थाम्ने हिसाब ले गर्न सकिन्छ ियसमा उन्लेख बमोजिम ३० फिट लम्बाई र १४ देखि १५ फिट चौडाई छाप्रो ७।५ फुटको र १४ देखि १५ फिट चौडाई छाप्रो मा ७।५ फट्को कबोलमा ६ लाइन झुनड्याउदा र छाप्रो मा पानी हाल्ने र च्याउ टिप्ने बाटो राख्दा ४६८ पोका झुनड्याउन सकिन्छ
िछेउको लाइनमा द्ध × ६ . २४ लाइन हुन्छ
२४ लाइन × ४ . ९६ पोका हुन्छ
ि२ छेउ ९६ × २ . १९२ बिचमा बाटो राख्दा
२३ लाइन ६ पोका को दरले २३ × ६ . १३८ बिचमा बाटो राख्दा
२३ लाइन ६ पोका को दरले २३ × ६ . १३८ चार लाइन जम्मा . ४६८ हुन्छ