ताजा समाचार


दुर्गेश थापाको ‘ह्याप्पी तिहार चिसो बियर’ लाई गालिको बर्षात

 नेपाल बाहक    १ कार्तिक २०७६, शुक्रबार १३:३०     600 जनाले पढ़िसके

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका गायक दुर्गेश थापाको पछिल्लो ‘देउसी गीत’ विवादमा परेको छ । गीतका केही शब्दहरुलाई लिएर धेरैले आलोचना गरेका छन् ।

१० दिन अगाडि मात्र युट्युबमा अपलोड गरिएको गीतले अहिलेसम्म १७ लाखभन्दा बढी भ्यूज पाएको छ । ५० हजारले लाइक गरेका छन् । डिस्लाइक संख्या ५ हजार ८ सय छ । टिकटकमा पनि गीत निकै चलेको छ ।