ताजा समाचार


जिल्ला ट्राफिक प्रहरी रामेछापलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

 नेपाल बाहक    १० जेष्ठ २०७७, शनिबार ११:३७     464 जनाले पढ़िसके


रामेछाप । जिल्लाका ट्राफिक प्रहरी रामेछापलाई स्वास्थ्या सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । त्रिवेणी दर्शण यातायात प्रा लिका अध्यक्ष सुदिप थापा, मन्थली नगरपालिका वडा ३ का तरुण दलका सभापती प्रदिप रोकाको संयुक्त सहयोगमा पिपिइ ५ सेट, एन नाइन्टिफाइब मास्क ५ सेट र चस्मा ५ सेट हस्तान्तरण गरिएको मन्थली नगरपालिका वडा ३ का तरुण दलका सभापती प्रदिप रोका जनाकारी दिए ।
ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले उपलब्ध स्वास्थ्य सामाग्रीले आफ्ना किही साथीहरुलाइ सुरक्षाको अनुभुती भएको बताउनुभयो । उहाँले हामीसंग उपलब्ध भएका केहि पिपिइ सेट रामेछापको मुख्य प्रवेशद्वार सेलेघाट नाकामा खटिने ट्राफिक प्रहरी दिइने जानकारी गराउनुभयो ।