ताजा समाचार


नेपालमा कोरोन संक्रमणको कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

 नेपाल बाहक    ११ असार २०७७, बिहीबार १२:५३     370 जनाले पढ़िसके


काठमान्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनको संख्या २६ पुगेको छ । स्याङ्जाको आँधिखोलाका एक जना पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहनु भएका महालक्ष्मी नगरपालिका ५ का एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको थियो ।