ताजा समाचार


खाडादेबि गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण

 नेपाल बाहक    १८ भाद्र २०७७, बिहीबार १२:२९     443 जनाले पढ़िसके


रामेछाप । रामेछापका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछापको खाडादेबि गाउँपालिका वडा न. ९ स्थायि घर भइ हाल काठमान्डौँ बस्दै आएका एक २५ बर्षका युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनि लामो समय देखि काठमान्डौँ बस्दै आएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।