ताजा समाचार


हत्या गरेको २० बर्ष पछि पक्राउ

 नेपाल बाहक    ८ जेष्ठ २०८०, सोमबार १७:५८     255 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रहरीले हत्या गरेको २० बर्ष पछि एक जना अभियुक्तलाई पक्राउ गरेको छ । छिमेकीको हत्या पछि फरार रहेका सुनपाति गाउँपालिका ४ का बिरास लाल तामाङ प्रहरीले शनिबार पक्राउ गरेको हो ।
उनले २०६० साल कात्तिक ४ गतेसुनापती गाउँपालिका–४ का २७ वर्षीय रामशरण घिमिरे खत्रीलाई कुटपिट हत्या गरेका थिए । तमाङलाई हिरासतमा राखेर थप अनुसन्धान भई रहेको रामेछाप प्रहरीले जनाएको छ ।