ताजा समाचार


अफ्रिकि मुलुक कंगोमा पुनः इवोला भाइरस देखा परो

 नेपाल बाहक    २० जेष्ठ २०७७, मंगलवार ११:४९     303 जनाले पढ़िसके


काठमान्डौँ । अफ्रिकी मुलुक कंगोमा पुना इवोला भाइसर देखा परेको छ । कंगोकोइक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको बिबिसिले जनाएको छ । इबोला संक्रमित छ जना फेला परेको जनाएको छ । संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् ।