ताजा समाचार


नेपाल जेसिज क्षेत्र ग २०२१ को सम्मेलन मन्थलीमा हुदैँ

 नेपाल बाहक    १४ आश्विन २०७७, बुधबार २०:३३     510 जनाले पढ़िसके


रामेछाप । नेपाल जेसिज क्षेत्र ग २०२१ सम्मेलन मन्थलीमा हुने भएको छ । जेसिज रामेछापका उपअध्यक्ष बिमल पौडेलका अनुसार २०२१ मा हुने सम्मेलन रामेछापको मन्थली हुन लागेको हो । नेपाल जेसिजको आयोजना तथा ठिमि जेसिजको आतिथ्यतमा गत शुत्रबार र शनिबार बसेको क्षेत्र ग सम्मेललने सो निणर्य गरेका हो । सो सम्मेलने आगमि २०२१ मा हुने जेसिज क्षेत्र ग सम्मेल रामेछाप जेसिजको आतिथ्यतमा मन्थलीमा गर्ने निणय गरेको हो ।
२०२१ मा हुन लागेको क्षेत्रिय संम्मेलनमा ५०० भन्दा बढि जेसिज प्रतिनिधिको उपस्थीति रहने उपअध्यक्ष पौडेलले जनाकारी दिनु भयो । २०२० को सम्मेलन भने कोरोना भाइरसका कारण प्रभाबित भएको थियो । उक्त सम्मेलन स्थानिय प्रशासनको अनुमति लिई ३३ जना शाखा अध्यक्ष र नेपाल जेसिजका पदअधिकारीहरुको उपस्थीतिमा सम्पन्न भएको पौडेलले जनाकारी दिनु भयो ।